ओलिलाइ अवार्ड को लहर ।

दोस्रो राष्ट्रिय संगीत अवार्ड हात पार्न सफल राष्ट्रिय संगीतकर्मी सङ्घ लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्यारो दिपक ओली
कला गला र कमलो मनका धनी ओलि कलकारिता क्षेत्र मात्र नभै पत्रकार पनि हुन । दियालो अन्लाईन डटकम का प्रधान सम्पादक ओलि करिब ६२-६३ को जन आन्दोलन पछि जन्म भुमी सल्यान छोडेर दाङ बसाइ सरेका हुन । दाङ मा सानै देखि दुख संघर्ष पीडा अभाव सबै झेली र बुजि सकेका ओलि व्यापार ब्यबसाय पनि गर्थे दाङ तुल्सिपुर मा होटेल ब्याबसाय खुद्रा पसल अनेकौ ब्यापार गर्दै अजम्बरी कृषि सहकारी संस्था का अध्यक्ष सम्म भयका ओलि अरु सामान्य संघ संस्था मा रहेको त गन्ती नै छैन कमलो मन अरुको दुख देख्नै नसक्ने भावना भयका ओलिका भने जिबन संघर्ष का कथा अनेकौ छन राष्ट्रिय सङ्गीत क्रमी संघ दाङ जिल्लाका संस्थापक अध्यक्ष रहेका ओलि को लगनशीलता र गित सङ्गीत प्रतिको मायाले दाङ जिल्ला अध्यक्ष बाट प्रदेश कोषाध्यक्ष मा निर्बाचित गरिएको हो । ओलिको आफ्नै सयपत्री दोहोरी घर पनि छ । उहाको लगानशिल्ताले सबैको मन छोयको छ गित गाउन पनि उत्तिकै जोसिला ओलि नाच्न को त कुरै नगरौ थुप्रै गित हरुमा मोडेल गरिसकेका ओलि ले आज अवार्ड पाउन सफल भयका छन। यो मात्रै हैन यो भन्दा अगाडि पनि थुप्रै अवार्ड हरु हात पार्न सफल भैसकेका छन । अझ त दाङ जिल्लाबाट प्रसारण हुने परम्परा सिरियल का पनि मुख्री भुमिका निर्बाह गर्ने कलाकार हुन ओलि । सामान्य सम्मान हरुको त कुरै नगरौ ओलिलाइ दाङ जिल्ला मा नचिन्ने कमै होलान दाङ जिल्ला बाहेक सबै ठाउमा चिन्ने गर्छ्न तेस्तै चर्चा छ ओलिको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *