Lila Rawal बचाउन आर्थिक सहयोग अभियान !!
हार्दिक अपिल मेरो बहिनी तथा सुशील रावलकी छोरी जन्म घर-अछाम जिल्ला पन्चदेवल बिनायक नगरपालिका वडा न ७ पुल्लेतोला बर्ष २५ कि सोह़ी नगरपालिका तोलि खाबरकोट निवासि धन बहादुर बिस्ट कि जिवन सङ्गिनि लिला रावलको दुवै मिर्गौला फेल भएको छ
र अहिले उनी बीर अस्पतालमा उपचार गराइरहेकी छिन्।
उनको जीवन अहिले संकटमा छ र मिर्गौला प्रत्यारोपण उनको एकमात्र आशा हो। लिलालाई नयाँ जीवन दिन,तपाईको सहयोग अत्यावश्यक छ।
कृपया, लिलाको जीवन बचाउनको लागि हामीसँगै हातेमालो गरी सहयोग गरौं। तपाईंको थोरै सहयोगले पनि लिलाको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।
मिर्गौलाको प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन, हामी तपाईको सहयोगको अपेक्षा गरिरहेका छौं। लिलाको लागि यो जीवन-मरणको सवाल हो। कृपया लिलाको जीवन बचाउन दान गर्नुहोस् र उनको परिवारलाई यो कठिन समयमा साथ दिनुहोस्।!!
